प्रधानमन्त्री कार्कीबाट पशुपतिनाथको दर्शन

162

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन्।
पशुपतिनाथ मन्दिरमा पुगेर उनले विधिवत् पूजाअर्चना गर्दै देश र जनताको समृद्धिका लागि प्रार्थना गरेकी थिइन्।

दर्शनका क्रममा प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीहरूले स्वागत गरेका थिए।

Leave A Reply

Your email address will not be published.