पोखरामा यःमरी महोत्सव
पोखरा । पोखरामा यःमरी महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरको वडा नम्बर ४ को आयोजनामा नेवा मिस पुच कास्कीको आह्वान तथा कला र संस्कृतिको संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन भन्ने नाराका साथ आयोजित यःमरी महोत्सव सम्पन्न भएको हो ।…