Browsing Category

देश

मधेशमा सत्ताको खेल: एमाले नेता यादवले लिए होटलमा मुख्यमन्त्रीको शपथ

काठमाडौँ । मधेस प्रदेशमा सत्ता राजनीतिको नयाँ खेल भएको छ । प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएपछि राजनीतिको नाटकीय खेल बाहिर आएको हो ।  विरामी…

जनार्दनलाई छोडेर अन्जना बिशंखे प्रचण्डकै कित्तामा

काठमाडौँ । माओवादी केन्द्रकी नेतृ अन्जना बिशंखे नेपाली कम्युनिष्ट पार्टीमा गएकी छन् । यसअघि एकता प्रक्रियामा असहमति जनाउदै जनार्दन शर्माको पक्षमा लागेकी बिशंखे एकतालाई स्वीकार गर्दै नेपाली कम्युनिष्ट पार्टीमै लाग्ने निर्णय…

नेपाली कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाइयो कागजात

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरू निर्वाचन आयोगमा बुझाएको छ । आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु वर्षमान पुन, राजेन्द्र पाण्डे, देव गुरुङलगायतका नेताहरु आयोग पुगेर दल दर्ताका लागि आवश्यक…

दोलखा एमालेले महाधिवेशन नहुदै भन्यो- अध्यक्ष ओली नै हो

दोलखा । एमाले दोलखाले पार्टीको अध्यक्ष केपी शर्मा ओलीनै हुनुपर्ने निर्णय गरेको छ । जिल्ला कमिटीको नवौं पूर्ण बैठकले ओलीले नै पार्टीको नेतृत्व गर्नुपर्ने निर्णय गरेको हो । दोलखा । एमाले दोलखाले पार्टीको अध्यक्ष केपी शर्मा…

अवैध लागूऔषध र हातहतियारसहित काठमाडौँबाट दुई जना पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका-१२ टेकु ह्युमतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९२० मिलिग्राम, नगद  ३२ हजार र मोवाइल ५ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने…

कल्कि सेना ड्राइभ’को नयाँ अभियान: तीन वर्षमै नेपाल रूपान्तरण गर्ने घोषणा

भदौ १, काठमाडौं: नेपालमा नयाँ वैचारिक अभियानका रूपमा अघि बढिरहेको ‘कल्कि सेना ड्राइभ’ले देशमा आमूल परिवर्तन ल्याउने दाबी गर्दै तीन वर्षभित्र शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण सुधार तथा सामाजिक रूपान्तरण गर्ने योजनासहितको सन्देश सार्वजनिक…

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुग्दा भव्य स्वागत

पोखराबाट आइतबार अपरान्ह पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत गर्न समर्थकहरूको ठूलो भिड जम्मा भएको थियो। विमानस्थलको प्रवेशद्वारमा उनका समर्थकहरूले नाराबाजी गर्दै राजावादी भावनाका…

पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत: तीनकुनेदेखि विमानस्थलसम्म राजावादीको ओइरो

काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आज राजधानी काठमाडौंमा ठूलो संख्यामा राजावादी समर्थकहरू भेला भएका छन्। तीनकुनेबाट दुर्गा प्रसाईँ नेतृत्वको टोली विमानस्थल नजिक पुगेको छ, जहाँ समर्थकहरूको भीड दिनभरि बढ्दै गएको छ। विमानस्थल…

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल बागमती प्रदेश र काठमाडौं जिल्ला को बनभोज कार्यक्रम…

काठमाडौं — राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालले बागमती प्रदेश आयोजक र काठमाडौं जिल्ला सह-आयोजकका रूपमा आयोजना गरेको बनभोज कार्यक्रम चन्द्रागिरि नगरपालिकाको त्रिभुवन पार्कमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई चन्द्रागिरि…

चाडपर्वको बेला सरकार उपभोक्ता हित संरक्षणका सवालमा सचेत छ : मुख्यसचिव डा. अर्याल

काठमाडौ । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताए । नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाबजारी तथा विचौलियाहरुले चामल, तेल, चीनी, माछा…