Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
देश
पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु
काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको अदालत बाहिर भएको विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।
पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले मिडियालाई बताएअनुसार घटनामा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका…
विद्युत् आयातमा ४३ करोडको गैरकानुनी सम्झौता : नियमन आयोगको स्वीकृति नै नलिई पीपीए
काठमाडौँ —नेपाल विद्युत् प्राधिकरणले भारतीय कम्पनी पीटीसी इन्डियासँग गरेको विद्युत् खरिद सम्झौता (पीपीए) कानुनविपरीत गरिएको खुलेको छ। नियमन निकायबाट स्वीकृति नलिई गरिएको यो सम्झौताबाट ४३ करोड रुपैयाँको गडबडी हुने आशंका गरिएको छ।
ऊर्जा,…
नगर प्रमुख आचार्यसँग चीनको जुझाउ टेक्नोलोजी विश्वविद्यालयका प्रोफेसर झाङ विको छलफल
पोखरा । पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको सुचाउ सिटीको प्रसिद्ध विश्वविद्यालय जुझाउ टेक्नोलोजी विश्वविद्यालयका प्रोफेसर झाङ विले नगर प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेका छन् ।
सो क्रममा शिक्षा, सूचना प्रविधि, कृषि,…
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिष्ट पार्टीलाई ‘जेष्ठ नागरिक आश्रम’…
एमालेको घर फरक अभियान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कहिले जेष्ठ नागरिक आश्रम खोलेको भन्दै अब आश्रम पुरा हुन बाग्लुङ र प्युठानकालाई जोड्न बाँकी रहेको भन्दै व्यंग्य गरेका छन् । ओलीको इंगित चित्रबहादुर केसी र मोहनविक्रम सिंहप्रति रहेको थियो…
बानेश्वर प्रहरी वृत्तमा आगजनी र दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ
काठमाडौँ — Gen Z आन्दोलनका क्रममा बानेश्वर प्रहरी वृत्तको भवन र सवारी साधनहरूमा तोडफोड, आगजनी, हातहतियार लुटपाट, र सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरूमाथि दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति सेख सिद्धिकी, २२…
एमाले र ओलीप्रति विगतमा दिएका अभिव्यक्ति बारे विश्लेषण गर्ने जिम्मा समयलाई छोड्छु- रामकुमारी झाँक्री
काठमाडौँ । रामकुमारी झाँक्रीले विगतमा आफुले एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति व्यक्त गरेका अभिव्यक्तिको विश्लेषण गर्ने जिम्मा समयलाई छोड्ने बताएकी छन् ।
एमालेमा फर्किने कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले आफुले एमाले र अध्यक्ष…
भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा
काठमाडौं । जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ ।
आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको…
रामकुमारी झाँक्री र किसान श्रेष्ठसहित नेताहरू एमालेमा फर्किए
काठमाडौँ — नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठसहितका केही नेताहरू सोमबार एमालेमा फर्किएका छन्।
यो अवसरमा ‘घर फर्क अभियान’ कार्यक्रम आयोजना गरिएको थियो, जहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीले झाँक्री,…
प्रधानमन्त्री कार्कीबाट पशुपतिनाथको दर्शन
प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन्।पशुपतिनाथ मन्दिरमा पुगेर उनले विधिवत् पूजाअर्चना गर्दै देश र जनताको समृद्धिका लागि प्रार्थना गरेकी थिइन्।
दर्शनका क्रममा प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र…
अर्घाखाँकी सुजिता पाण्डे जापानी चलचित्रमा अभिनय गर्दै, अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभाको झल्को
अर्घाखाँची — अर्घाखाँची जिल्लाको मलारानी गाउँपालिकाकी सुजिता पाण्डेले जापानी चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरेकी छन्। नेपालको सुदूर गाउँबाट कलाको यात्रामा निस्केकी पाण्डे अहिले जापानी चलचित्र उद्योगमा कदम राख्दै अन्तर्राष्ट्रिय स्तरमा…