Browsing Category

राजनीति

नुवाकोट–१ मा ‘पार्टी माइग्रेसन’को संकेत: २६ नेता–कार्यकर्ता एमालेमा, चुनावी समीकरण फेरिने संकेत

नुवाकोट क्षेत्र नं. १ मा चुनावी माहोल तातेका बेला २६ जना नेता तथा कार्यकर्ताले विभिन्न दल परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रवेश गरेका छन्। यो घटनाले स्थानीय राजनीतिक वृत्तमा नयाँ बहस र सम्भावित शक्ति–सन्तुलनबारे चासो बढाएको छ।…

काठमाडौँ–७ मा बिमला लामाको कडा समर्थन: दक्षिण कोरियाबाट फर्किएकी उद्यमी प्रत्यक्ष चुनावी मैदानमा

दक्षिण कोरियाबाट श्रम गरेर फर्किएकी एक महिला उद्यमी अहिले काठमाडौं–७ बाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेकी छन्। आत्मनिर्भरता, अनुशासन र सेवाभावलाई आधार बनाउँदै उनले व्यवसाय, महिला सशक्तिकरण र युवा रोजगारीका क्षेत्रमा काम गरेकी छन्।…

सरकारभन्दा अघि समाजसेवी : रूपक लोहनीको पहलमा रसुवाका पाँच विद्यालयमा झोला र कपडा वितरण

रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका भित्र रहेका पाँचवटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै समाजसेवी रूपक लोहनीको पहलमा झोला तथा कपडा सेट वितरण कार्यक्रम सम्पन्न भएको छ। शैक्षिक सामग्रीको अभावका कारण पढाइमा प्रत्यक्ष असर…

“प्रकाशशरण महत, बद्री मैनाली, हितबहादुर तामाङ, डा. विक्रम तिमिल्सिना, इमानसिं तामाङ र दावा…

नुवाकोट– क्षेत्र न १ : अनुभव, संगठन र वैकल्पिक राजनीतिक विकल्पबीच बहुपक्षीय प्रतिस्पर्धा नुवाकोट प्रतिनिधि सभा क्षेत्र नं. १ आगामी निर्वाचनका लागि सक्रिय राजनीतिक केन्द्र बनेको छ। यस क्षेत्रमा दीर्घकालीन अनुभव बोकेका नेतादेखि नयाँ…

नुवाकोट–२ मा रास्वपाको टिकट विवाद: ढोग्ने शैलीदेखि स्थानीय नेतृत्वको असन्तोषसम्म

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नुवाकोट क्षेत्र नम्बर–२ का उम्मेदवार डा. अच्युत्तम लामिछानेको ढोग्ने शैलीलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा व्यापक रूपमा व्यङ्ग्य सुरु भएको छ। उनको सार्वजनिक व्यवहार र प्रस्तुति नै अहिले सामाजिक…

पत्रकार दिवाकर साहद्वारा धनुषा–३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता

धनुषा — पत्रकार दिवाकर साहले प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले आज निर्वाचन आयोगको कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्तापछि…

सूर्यगढी गाउँपालिकाको नव–निर्मित प्रशासकीय भवन उद्घाटन

प्रमुख अतिथि पूर्व अर्थमन्त्री प्रकाशशरण महतको उपस्थितिमा भव्य समारोह* नुवाकोट — सूर्यगढी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका लागि निर्माण गरिएको *नव–निर्मित प्रशासकीय भवनको उद्घाटन समारोह* चोकदे, नुवाकोटमा भव्य रूपमा सम्पन्न…

श्रम संस्कृति पार्टीबाट दावा फेन्चु लामाको उम्मेदवारी घोषणा

नुवाकोट — श्रम संस्कृति पार्टी नुवाकोट जिल्ला सचिव दावा फेन्चु लामाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेका छन्। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा उनले श्रम संस्कृति पार्टीको चुनाव चिन्ह ‘दुई हातको…

दुप्चेश्वर मन्दिर अगाडिको बस पार्क भत्काइएपछि विवाद, अध्यक्ष थापामाथि स्वार्थको आरोप

नुवाकोट — दुप्चेश्वर गाउँपालिका–स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दुप्चेश्वर मन्दिर अगाडि निर्माण गरिएको बस पार्क भत्काइएपछि स्थानीय तहमा चर्को विवाद उत्पन्न भएको छ। उक्त निर्णयमा गाउँपालिका अध्यक्ष शकर बहादुर थापाले पदको दुरुपयोग…

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा काठमाडौँमा भव्य एकता परेड हुने

काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँमा भव्य एकता परेड आयोजना हुने भएको छ। पौष २७ गते बिहान ११ बजे भद्रकालीदेखि सिंहदरबारसम्म एकता परेड निकालिने कार्यक्रम तय गरिएको छ। राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने …