Browsing Category

राजनीति

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै जेन्जी अगुवा रवि किरण हमालले वर्तमान राजनीतिक संकटको समाधान सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखनमार्फत मात्र सम्भव हुने विचार व्यक्त गरेका छन्। किरणका अनुसार …

🔥धनगढीमा महेश बस्नेत पुग्दा तानाव : Gen-Z प्रदर्शनकारीमाथि युवा संघको आक्रमण, केही घाइते

धनगढी — आज एमाले नेता महेश बस्नेत धनगढी पुगेसँगै शहरमा अचानक तानाव बढ्यो। बस्नेतको टोली र Gen-Z प्रदर्शनकारी आमनेसामने भएपछि स्थिति बिग्रियो। घटनास्थलमा उपस्थित युवा संघका कार्यकर्ताले प्रदर्शनकारीतर्फ धक्का–मुक्का र लठ्ठीसमेत चलाएको भिडियो…

त्रिविमा मिलोमतोमा नियुक्ति दिएको आरोपमा छनोट समितका संयोजकसहित चार जनाविरुद्ध मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको सह-परीक्षा नियन्त्रक छनोट समितका संयोजकसहित चार जनाविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले छनोट समितका संयोजक प्रा.डा. जया लक्ष्मी प्रधान, सदस्यहरु प्रा.डा. मोतिलाल…

बारामा सुदन गुरुङको प्रहार : ‘सरकार हाम्रो, तर गृहमन्त्रालय हाम्रो होइन’

५ मंसिर, काठमाडौं । जेनजीका अगुवा सुदन गुरुङले बाराको सिमरा झडपका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई सीधै जिम्मेवार ठहर गरेका छन्। पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा भएको प्रशासन–जेनजी वार्तामा सहभागी हुँदै…

धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या भएको हो । शुक्रबार (कात्तिक २८) साँझ ६ बजे अज्ञात समूहले…

भोलि ६ घण्टा बत्ती बन्द

नुवाकोटका तीन गाउँपालिकामा भोलि ६ घण्टा बत्ती बन्द नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले भोलि शनिबार नुवाकोटका तीन गाउँपालिकामा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। लिखु, पञ्चकन्या र शिवपुरी गाउँपालिकाका विभिन्न क्षेत्रमा कात्तिक…

धुर्मुसले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई बुझाए पत्र, रंगशाला विवाद समाधानको आशामा जनचासो…

काठमाडौँ — कलाकार तथा सामाजिक अभियन्ता सिताराम कटेल ‘धुर्मुस’ ले लामो समयदेखि रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, आर्थिक संकलन र पछिल्ला कानुनी–प्रशासनिक विवादबारे आफ्नो आधिकारिक धारणा समेटिएको पत्र युवा तथा खेलकुद…

नेपाल एयरलाइन्सको इजरायलमा रहेको जहाजको इन्जिन ल्याएर सञ्चालन गर्न प्रधानमन्त्रीको ताकेता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहालको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकेता गरेकी छन् । निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर उनले आफ्नो इन्जिन…

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

उच्च अदालत तुलसीपुर बुटवल इजलास राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ। बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा लामिछाने र जोशी पुर्पक्षको लागि…

कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई २ लाखसम्म कर्जा दिने आईजीपी कार्कीकाे निर्णय

काठमाडौं — नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले कार्यालय सहयोगीदेखि वरिष्ठ सई र तिनका आश्रित परिवारलाई आकस्मिक कर्जा उपलब्ध गराउने निर्णय गर्नुभएको छ। आज पदभार ग्रहण गर्दै उहाँले नीति निर्माण समिति (पीसीसी)…