Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
रोचक
अर्घाखाँकी सुजिता पाण्डे जापानी चलचित्रमा अभिनय गर्दै, अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभाको झल्को
अर्घाखाँची — अर्घाखाँची जिल्लाको मलारानी गाउँपालिकाकी सुजिता पाण्डेले जापानी चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरेकी छन्। नेपालको सुदूर गाउँबाट कलाको यात्रामा निस्केकी पाण्डे अहिले जापानी चलचित्र उद्योगमा कदम राख्दै अन्तर्राष्ट्रिय स्तरमा…
जनार्दनलाई छोडेर अन्जना बिशंखे प्रचण्डकै कित्तामा
काठमाडौँ । माओवादी केन्द्रकी नेतृ अन्जना बिशंखे नेपाली कम्युनिष्ट पार्टीमा गएकी छन् ।
यसअघि एकता प्रक्रियामा असहमति जनाउदै जनार्दन शर्माको पक्षमा लागेकी बिशंखे एकतालाई स्वीकार गर्दै नेपाली कम्युनिष्ट पार्टीमै लाग्ने निर्णय…
कालमेगीपछि फिलिपिन्स ‘फङ वोङ’ आँधीको चपेटामा
काठमाडौँ । कालमेगी आँधीपछि, फिलिपिन्सले फङ वोङ आँधीको खतराको सामना गरिरहेको छ । आँधी देशको सबैभन्दा ठूलो टापु लुजोनतिर सर्दैछ । यस क्षेत्रका मानिसहरू पहिले नै 'भयानक परिस्थिति' को सामना गरिरहेका छन् ।
फिलिपिन्सको पूर्वी…
दोलखा एमालेले महाधिवेशन नहुदै भन्यो- अध्यक्ष ओली नै हो
दोलखा । एमाले दोलखाले पार्टीको अध्यक्ष केपी शर्मा ओलीनै हुनुपर्ने निर्णय गरेको छ । जिल्ला कमिटीको नवौं पूर्ण बैठकले ओलीले नै पार्टीको नेतृत्व गर्नुपर्ने निर्णय गरेको हो ।
दोलखा । एमाले दोलखाले पार्टीको अध्यक्ष केपी शर्मा…
अवैध लागूऔषध र हातहतियारसहित काठमाडौँबाट दुई जना पक्राउ
काठमाडौँ । काठमाडौं महानगरपालिका-१२ टेकु ह्युमतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९२० मिलिग्राम, नगद ३२ हजार र मोवाइल ५ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने…
हङकङ सिक्सेस: धेरै रन बनाउने र विकेट लिनेको शिर्ष स्थानमा नेपाली खेलाडी
काठमाडौँ । हङकङ सिक्सेसमा नेपालको प्रदर्सन समग्र प्रदर्शन राम्रो नभए पनि धेरै रन बनाउने र विकेट लिने खेलाडीको सुचीमा भने नेपाली खेलाडी शिर्ष स्थानमा रहेका छन् ।
हङकङ सिक्सेसको उपाधि पाकिस्तानले जितेको छ भने नेपाल…
विश्वकप जितेपछि भारतीय महिला क्रिकेटरको ब्रान्ड मुल्य दोब्बर
काठमाडौँ । आइसीसी विश्वकप जितेपछि भारतको महिला क्रिकेट टिमका खेलाडीहरूको ब्रान्ड मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ ।
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, स्मृति मन्धना, शफाली वर्मा र जेमिमा रोड्रिग्स जस्ता शीर्ष प्रदर्शनकर्ता…
के हुन् एआई डेथबट ? के साँच्चै मृतकहरूसँग कुराकानी गर्न सकिन्छ ?
काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) अब मृतकहरूको आवाज, शब्द र सम्झनाहरूलाई पुनर्जीवित गर्न सक्ने बिन्दुमा पुगेको छ । हो, तपाईंले सही सुन्नुभयो ! केही कम्पनीहरूले एआई च्याटबटहरू विकास गरिरहेका छन् जसले मानिसहरूलाई आफ्ना मृतक प्रियजनहरूको…
मध्यपुर थिमि बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले नवौं पटक जिब्रो छेडाएका छन्
काठमाण्डौं/ भक्तपुरको मध्यपुर थिमि बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले नवौं पटक जिब्रो छेडाएका छन् । तीन दिन अघिदेखि केही नखाई व्रत बसेका श्रेष्ठले शुक्रबार नवौ पटक जिब्रो छेडेका हुन्। व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र…
चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्ने र साँझपख ओइलाएर जाने
काठमाण्डौं/ सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला र ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने । त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको…