Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
समाज
रंगशालामा सुकुमबासीका सामान साढे दुई महिनादेखि बेवारिसे
काठमाडौं । उपत्यकाका विभिन्न खोला किनारबाट हटाइएका सुकुमबासीका बन्दोबस्तीका सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा बेवारिसे अवस्थामा थन्किएका छन्।
सरकारले गत वैशाख दोस्रो साता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका…
तारकेश्वरमा सीसीटीभी जडानका लागि प्रहरी र नगरपालिकाबीच सम्झौता
काठमाडौं, असार २४ — तारकेश्वर नगरपालिका क्षेत्रमा आधुनिक सीसीटीभी निगरानी प्रणाली जडान गर्ने सम्बन्धमा बुधबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र तारकेश्वर नगरपालिकाबीच औपचारिक सम्झौता सम्पन्न भएको छ।
नगरपालिकामा आयोजित…
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने शिक्षा अधिकृत पक्राउ
ललितपुर — सार्वजनिक स्थलमा महिलासामु गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२, इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्।…
गृहमन्त्री गुरुङको म्याराथन दौडधुप : सीमा निरीक्षणदेखि ‘घोपा बचाउ’ अभियानसम्म
२१ असार, विराटनगर — गृहमन्त्री सुधन गुरुङको कोशी प्रदेश भ्रमण तीव्र र अनिश्चित शैलीमा अगाडि बढिरहेको छ। शनिबार मात्र करिब ५ घण्टा मोरङमा बिताएका उनले जिल्ला प्रशासन कार्यालयदेखि रानी सीमा-नाकासम्म स्थलगत निरीक्षण गर्दै सुरक्षा र सेवा…
+२ उत्तीर्ण विद्यार्थीहरूका लागि सुनौलो अवसर!
कहिले काहीँ एउटा अवसरले व्यक्तिको शैक्षिक यात्रालाई मात्र होइन, सम्पूर्ण जीवनको दिशा नै परिवर्तन गरिदिन्छ। सही समयमा प्राप्त भएको एउटा सहयोग, उचित मार्गदर्शन र गुणस्तरीय शिक्षाले भविष्यलाई नयाँ उचाइमा पुर्याउन सक्छ। यदि तपाईं…
डबल स्वर्ण विजेता ओस्प्रिना तामाङ अब ढाकामा इतिहास रच्ने तयारीमा
काठमाडौं — Nepal Karate Federation द्वारा आयोजित दोस्रो युथ कराते च्याम्पियनसिपबाट उदाएकी प्रतिभाशाली खेलाडी ओस्प्रिना तामाङ अहिले देशकै आशाको केन्द्र बनेकी छन्। नुवाकोट जिल्ला, म्यागाङ गाउँपालिका–५, समरीकी छोरी ओस्प्रिनाले…
राजधानीका चार नाकामध्ये तारकेश्वर–३ टिनपिप्ले नाका: प्रहरीको कडाइले सुरक्षामा आशा, अस्तव्यस्तता…
काठमाडौं । राजधानी भित्रिने प्रमुख चार नाकामध्ये एक मानिने तारकेश्वर नगरपालिका–३ स्थित टिनपिप्ले नाका पछिल्लो समय अत्यन्त व्यस्त र अस्तव्यस्त बन्दै गएको छ। नुवाकोट र धादिङ हुँदै राजधानी छिर्ने मुख्य मार्ग भएकाले यहाँ दैनिक हजारौं…
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने उक्त बैठकमा सरकारका…
ककनी मिडियामा प्रकाशित सामग्रीप्रति चिरञ्जीवी खनालको खण्डन
काठमाडौं । ककनी मिडिया क्रिएशन प्रा.लि.द्वारा सञ्चालित ककनी मिडिया पेजमा यसअघि प्रकाशित/प्रसारित “अख्तियारमै बसेर अख्तियारको दुरुपयोग, खनालमाथि उठ्यो गम्भीर आशंका” शीर्षकको सामग्रीप्रति पूर्व सचिव चिरञ्जीवी खनालले खण्डन पठाएका छन्।…
ककनी गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न : नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित
नुवाकोट - नुवाकोट जिल्लाको ककनी गाउँपालिका मा आज १८औँ गाउँसभा सफलतापूर्वक सम्पन्न भएको छ। गाउँसभामा आर्थिक वर्षका लागि महत्वपूर्ण नीति तथा कार्यक्रम, बजेट कार्यान्वयन, स्थानीय राजपत्र, आर्थिक ऐन संशोधन लगायतका विविध विषयहरूमा व्यापक छलफल…