Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
समाज
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग
काठमाडौं, जेठ ५ —
जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य श्री कृष्णकुमार कार्की (मोरङ–२) लाई भदौ २४, २०८२ मा सिंहदरबार तथा संघीय संसद् भवन परिसरमा भएको आगजनी तथा तोडफोड घटनामा प्रत्यक्ष संलग्न…
संघीय मन्त्रालयहरूको संख्या २२ बाट १८, कुन कुन गाभिए?
काठमाडौँ — सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले “नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३” स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने तथा पुनर्संरचना गर्ने…
नुवाकोट गोलीकाण्ड: दुई दाजुभाइको हत्या, गाउँमा त्रास
नुवाकोट, बैशाख ३० — नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका–४, किम्ताङमा बुधबार बिहान भएको गोली प्रहारको घटनाले स्थानीय समुदायलाई गहिरो शोक र त्रासमा पारेको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद अन्ततः दुई दाजुभाइको ज्यान जाने घटनामा परिणत…
एसइई नतिजापछि नुवाकोटमा एक छात्राको आत्महत्या
नुवाकोट, वैशाख ३० — नुवाकोटको शिवपुरी गाउँपालिकास्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयकी छात्रा शर्मिला तामाङले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएपछि आत्महत्या गरेकी छन्।
विद्यालयका प्रधानाध्यापक अर्जुन लामिछानेका…
नपत्याए जनमत लिउँ” — संसदमै महावीर पुनको खुला चुनौती, विज्ञान र नवप्रवर्धनमा सरकारप्रति असन्तुष्टि
रोस्टमबाट बोल्दै पुनले आफूलाई केवल पाँच मिनेट समय दिइएकोप्रति आपत्ति जनाउँदै भने, “अरू माननीयहरूले १०–१५ मिनेट, २०–२५ मिनेट पाउँदा मलाई पाँच मिनेट दिइएको स्वीकार्य छैन। म एक्लो माननीय बनेर नहेपियोस्। म एक्लो छैन, कुनै पनि पार्टीका…
रास्वपाले सांसद आशिका तामाङसँग स्पष्टीकरण माग्ने तयारी
काठमाडौं। आशिका तामाङ ले सामाजिक सञ्जालमार्फत पार्टी गतिविधिबारे सार्वजनिक रूपमा असन्तुष्टि जनाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनीसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ।
पार्टी स्रोतका अनुसार, आफ्नै दलको आन्तरिक विषयलाई…
तारकेश्वरमा निजी विद्यालयद्वारा अतिरिक्त शुल्क असुलीको आरोप, शिक्षा शाखा कडाइमा
काठमाडौं । तारकेश्वर नगरपालिका मा शैक्षिक सत्र २०८३ का लागि निर्धारण गरिएको शुल्क मापदण्ड विपरीत केही निजी विद्यालयहरूले अभिभावकबाट अतिरिक्त रकम असुलिरहेको गुनासो सार्वजनिक भएको छ।
नगरपालिकाले मिति २०८३/०१/०७ मा जारी गरेको…
सरिता तिवारी हत्या प्रकरण: पतिलाई साथी बनाएर पत्नीसँग प्रेम, हल्ला चलेपछि हत्या
काठमाडौँ - तारकेश्वर नगरपालिका–३ की ४५ वर्षीया सरिता तिवारीको हत्या विवाहेत्तर सम्बन्धका कारण भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ। ११ दिनदेखि हराइरहेकी तिवारीको शव टोखा नगरपालिका–१ स्थित शिवपुरी जंगलमा गाडिएको अवस्थामा फेला परेको…
विदेशमा बसेर पनि माटो नबिर्सिने मन : रूपक लोहनीको दुप्चेश्वरमा लाखौँको योगदान
नुवाकोट — आजको समयमा विदेश गएपछि जन्मभूमि बिर्सिने प्रवृत्ति बढ्दै गइरहेको सन्दर्भमा, केही व्यक्तित्वहरू यस्ता पनि छन्, जसले दूरीलाई बहाना होइन, सेवाको अवसर बनाएका छन्। त्यही उदाहरणीय पात्रका रूपमा समाजसेवी रूपक लोहनी पुनः एकपटक अगाडि आएका…
बन्चरे डाँडाबाट ढुंगा उत्खनन गरी बाहिर बिक्री
बन्चरे डाँडाबाट ढुंगा उत्खनन गरी बाहिर बिक्री भइरहेको विषय अहिले चासोको केन्द्र बनेको छ।
स्थलगत रिपोर्टिङका क्रममा एक गाडीले बिना बिल ढुंगा ढुवानी गरिरहेको अवस्थामा फेला परेको छ। प्रहरीलाई जानकारी गराउँदा तत्काल गाडी नरोकिएको र पछि…