चिरिबाबु महर्जनको पहलमा ललितपुरको कुसुन्तीमा आधुनिक गोलाकार आकाशे पुल, लिफ्टदेखि स्तनपान कक्षसम्मको…
ललितपुर- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको नेतृत्वमा सहरी पूर्वाधारलाई आधुनिक, व्यवस्थित र नागरिकमैत्री बनाउने प्रयासका रूपमा ललितपुरको कुसुन्तीमा सुविधासम्पन्न गोलाकार आकाशे पुल निर्माण भइरहेको छ। लिफ्ट, स्तनपान कक्ष,…