Browsing Tag

lalitpur

ककनीमा वडा कार्यालय भवन शिलान्यास: मेयर महर्जनको प्रतिबद्धता—“फोहोर समस्यामा ककनीसँगै उभिन्छु

ककनी, वैशाख ३१ — ककनी गाउँपालिका वडा नं. १ मा निर्माण हुन लागेको नयाँ वडा कार्यालय भवनको शिलान्यास ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनद्वारा सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने उक्त…