Browsing Category

रोचक

तारकेश्वरमा ६९औँ राष्ट्रिय सहकारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिका–तर्फ ६९औँ राष्ट्रिय सहकारी दिवस–२०८२ को अवसरमा “उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता” मूल नाराका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।    कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी रहिन्।…

ओलीमाथि अनुसन्धान जारी: थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। जेनजी जाँचबुझ…

तारकेश्वर नगरपालिका मा फोहोर आतंक,फोहोर फ्याँक्ने नगर प्रहरीको नियन्त्रण

तारकेश्वर- तारकेश्वर नगरपालिका क्षेत्रमा जथाभावी फोहोर फ्याँक्ने गतिविधि नियन्त्रण गर्न नगर प्रहरीले सक्रिय अनुगमन तथा कारबाहीलाई तीव्र बनाएको छ। यसै क्रममा नगर प्रहरीको टोलीसँगै हाम्रो टोली समेत स्थलगत अवलोकनमा सहभागी भएको थियो।…

तारकेश्वरमा कडाइ: उपप्रमुख सिर्जना बुर्लाकोटीको सक्रियता—स्वच्छ बजारतर्फ ठोस कदम

तारकेश्वर- काठमाडौंको तारकेश्वर नगरपालिकामा पछिल्लो समय देखिएको अनुगमन कडाइलाई उपप्रमुख सिर्जना बुर्लाकोटी को सक्रिय नेतृत्वको परिणामका रूपमा हेरिएको छ। बजारमा म्याद गुज्रिएका सामान बिक्री, पुरानो तेलको प्रयोग र अस्वस्थकर…

नेपालगञ्जमा २२ वर्षीया सिर्जना बुढा मगर जिउँदै जलाइयो: तीन जना पक्राउ

बाँकेको नेपालगञ्जमा भएको एक जघन्य घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ। २२ वर्षीया सिर्जना बुढा मगरलाई जिउँदै जलाएर सडकमा फालिएको यो घटनाले मानवता र महिला सुरक्षा दुबैको प्रश्न उठाएको छ। घटनामा संलग्न आरोपमा प्रहरीले तीन जनालाई…

बालेन सरकारका १०० दिन कार्यसूचीको ट्र्याकिङ गर्न ‘प्रतिपक्ष डटकम’ सार्वजनिक—सरकारमाथि डिजिटल निगरानी…

बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीको प्रत्यक्ष निगरानी गर्न ‘प्रतिपक्ष डटकम’ नामक वेबसाइट सञ्चालनमा आएको छ। नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरी सार्वजनिक गरेको उक्त कार्यसूचीलाई आधार…

🚨 दुःखद खबर गैंडाकोटमा तीनवटा गाडी एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा १० भन्दा बढी व्यक्ति घाइते

🚨 दुःखद खबर गैंडाकोटमा तीनवटा गाडी एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा १० भन्दा बढी व्यक्ति घाइते भएका छन्। 😢 प्राप्त विवरणअनुसार दुर्घटनापछि घाइतेहरूलाई तुरुन्तै नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको छ। घटनास्थलमा प्रहरी पुगेर…

नुवाकोटकी १५ वर्षीया सोनिया तामाङद्वारा मुवाँथाईमा ह्याट्रिक सफलता

म्यागङ गाउँपालिका–६ निवासी १५ वर्षीया प्रतिभाशाली खेलाडी सोनिया तामाङले मुवाँथाई प्रतियोगितामा लगातार तेस्रो पटक प्रथम स्थान हासिल गर्दै ह्याट्रिक सफलता प्राप्त गर्नुभएको छ। चितवन राइनोज मुवाँथाईद्वारा आयोजित दोस्रो राइनो मुवाँथाई…

देशभरका प्रहरीलाई आज बिहान ८ बजेदेखि स्ट्याण्डबाई ड्युटी,

काठमाडौँ — नेपाल प्रहरी ले देशभरका सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्दै आइतबार बिहान ८ बजेदेखि ‘स्ट्याण्डबाई ड्युटी’ लागू गरेको छ। नेकपा एमाले ले गर्ने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै यस्तो तयारी गरिएको हो। साथै, सशस्त्र प्रहरी बल…

ओली र लेखक पक्राउपछि कांग्रेस ‘वेट एन्ड वाच’मा, आजै आधिकारिक धारणा आउने संकेत

काठमाडौं — केपी शर्मा ओली र रमेश लेखक पक्राउ प्रकरणले राष्ट्रिय राजनीति तरंगित भइरहँदा नेपाली कांग्रेस भने अहिलेसम्म औपचारिक रूपमा मौन देखिएको छ। उनले भने, “अभिमुखीकरण कार्यक्रमपछि कांग्रेसको धारणा स्पष्ट हुन्छ, हतारमा प्रतिक्रिया…