Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
समाचार
नेपाल एयरलाइन्सको इजरायलमा रहेको जहाजको इन्जिन ल्याएर सञ्चालन गर्न प्रधानमन्त्रीको ताकेता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहालको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकेता गरेकी छन् ।
निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर उनले आफ्नो इन्जिन…
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
उच्च अदालत तुलसीपुर बुटवल इजलास राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा लामिछाने र जोशी पुर्पक्षको लागि…
कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई २ लाखसम्म कर्जा दिने आईजीपी कार्कीकाे निर्णय
काठमाडौं — नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले कार्यालय सहयोगीदेखि वरिष्ठ सई र तिनका आश्रित परिवारलाई आकस्मिक कर्जा उपलब्ध गराउने निर्णय गर्नुभएको छ।
आज पदभार ग्रहण गर्दै उहाँले नीति निर्माण समिति (पीसीसी)…
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेशिन र ‘जेनजी सरकार
काठमाडौं — देशकै प्रमुख सरकारी स्वास्थ्य संस्था वीर अस्पतालमा पछिल्ला १० दिनदेखि सीटी स्क्यान मेशिन बिग्रिएको छ। यसले दैनिक सयौं बिरामीहरू विशेषगरी दुर्घटना, मस्तिष्क आघात र जटिल रोगका केसहरूलाई सीधा असर पारेको छ। सीटी स्क्यान बिना सही…
स्काउटको जग्गामा बनेको दीपक खड्काको पार्टी प्यालेसमा डोजर, भत्कियो लुटको साम्राज्य
युवा तथा खेलकुद मन्त्री बबलु गुप्ताको पहलमा सार्वजनिक सम्पत्ति फिर्ता गर्ने ऐतिहासिक कदम
काठमाडौं, कात्तिक २७ —
लामो समयदेखि नेपाल स्काउटको नाममा रहेको सार्वजनिक जग्गा कब्जा गरी व्यक्तिगत स्वार्थमा प्रयोग गर्दै आएका दीपक खड्काले…
पूर्वमन्त्री दिपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर
काठमाडौं । पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गामा काठमाडौं महानगरले डोजर चलाएको छ।
नेपाल स्काउटले गत बिहीबार खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अल्टिमेटम…
दिल्लीमा विस्फोट गराइएको कार चालक पुलवामाका डा. उमर मोहम्मद भएको पुष्टि
काठमाडौँ । सोमबार साँझ भारतको राजधानी दिल्लीको लाल किल्ला नजिकै भएको कार बम विस्फोटमा कारमा रहेको व्यक्ति डा. उमर मोहम्मद भएको पुष्टि भएको छ । डिएनए परिक्षणबाट कारमा रहेका डा. उमर मोहम्मद भएको पुष्टि भएको हो । बुधबार राति अबेर, प्रहरी र…
नुवाकोट बेलकोटका किसानहरू धान काट्न र भित्र्याउन व्यस्त : मौसम र बजारको अनिश्चितताबीच किसान मारमा
नुवाकोट —नुवाकोटको बेलकोट सहितका विभिन्न गाउँ–टोलका खेतमा अहिले टकटक आवाज गुञ्जिएको छ। किसानहरू बिहान सबेरैदेखि साँझ ढल्केपछि पनि धान चुट्न, काट्न र भित्र्याउन व्यस्त छन्। सिजनको अन्तिम घाम झुल्किँदै गर्दा सबैको मनमा एउटै हतारो छ — “धान…
उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति आयोगमा अद्यावधिक
काठमाडौं । उज्यालो नेपाल पार्टीले केन्द्रीय सदस्यसहितको सूची निर्वाचन आयोगमा बुझाएको छ ।
अनुपकुमार उपाध्याय अध्यक्ष रहने गरी ५१ सदस्यीय उज्यालो नेपाल पार्टीले बुधबार आयोगमा सूची बुझाएको हो ।
पार्टीमा प्रा.डा. महेन्द्र सुन्दर…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न सरकारलाई अनुरोध गरेको छ ।
मंगलबार पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली,…