Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
देश
ककनी गाउँपालिकामा ‘एकद्वार सेवा प्रणाली’ सुरु : अब एउटै स्थानबाट सबै सेवा, नागरिकलाई राहत
नुवाकोट -
सार्वजनिक सेवामा हुने ढिलासुस्ती, झन्झटिलो प्रक्रिया र शाखा–शाखा धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यसहित ककनी गाउँपालिकाले ‘एकद्वार सेवा प्रणाली (One Stop Service Center)’ सञ्चालनमा ल्याएको छ। यस नयाँ व्यवस्थाले अब…
तारकेश्वर नगरपालिका मा फोहोर आतंक,फोहोर फ्याँक्ने नगर प्रहरीको नियन्त्रण
तारकेश्वर-
तारकेश्वर नगरपालिका क्षेत्रमा जथाभावी फोहोर फ्याँक्ने गतिविधि नियन्त्रण गर्न नगर प्रहरीले सक्रिय अनुगमन तथा कारबाहीलाई तीव्र बनाएको छ। यसै क्रममा नगर प्रहरीको टोलीसँगै हाम्रो टोली समेत स्थलगत अवलोकनमा सहभागी भएको थियो।…
तारकेश्वरमा कडाइ: उपप्रमुख सिर्जना बुर्लाकोटीको सक्रियता—स्वच्छ बजारतर्फ ठोस कदम
तारकेश्वर-
काठमाडौंको तारकेश्वर नगरपालिकामा पछिल्लो समय देखिएको अनुगमन कडाइलाई उपप्रमुख सिर्जना बुर्लाकोटी को सक्रिय नेतृत्वको परिणामका रूपमा हेरिएको छ। बजारमा म्याद गुज्रिएका सामान बिक्री, पुरानो तेलको प्रयोग र अस्वस्थकर…
नेपालगञ्जमा २२ वर्षीया सिर्जना बुढा मगर जिउँदै जलाइयो: तीन जना पक्राउ
बाँकेको नेपालगञ्जमा भएको एक जघन्य घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ।
२२ वर्षीया सिर्जना बुढा मगरलाई जिउँदै जलाएर सडकमा फालिएको यो घटनाले मानवता र महिला सुरक्षा दुबैको प्रश्न उठाएको छ।
घटनामा संलग्न आरोपमा प्रहरीले तीन जनालाई…
बालेन सरकारका १०० दिन कार्यसूचीको ट्र्याकिङ गर्न ‘प्रतिपक्ष डटकम’ सार्वजनिक—सरकारमाथि डिजिटल निगरानी…
बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार कार्यसूचीको प्रत्यक्ष निगरानी गर्न ‘प्रतिपक्ष डटकम’ नामक वेबसाइट सञ्चालनमा आएको छ।
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरी सार्वजनिक गरेको उक्त कार्यसूचीलाई आधार…
🚨 दुःखद खबर गैंडाकोटमा तीनवटा गाडी एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा १० भन्दा बढी व्यक्ति घाइते
🚨 दुःखद खबर
गैंडाकोटमा तीनवटा गाडी एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा १० भन्दा बढी व्यक्ति घाइते भएका छन्। 😢
प्राप्त विवरणअनुसार दुर्घटनापछि घाइतेहरूलाई तुरुन्तै नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको छ। घटनास्थलमा प्रहरी पुगेर…
ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा पूर्ण बन्द गर्ने सरकारको निर्णय
प्रवेश तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने सरकारको निर्णय सरकारले विद्यालय तहदेखि उच्च शिक्षासम्म भर्नालाई लक्षित गरी सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
आइतबार प्रेस…
नुवाकोटकी १५ वर्षीया सोनिया तामाङद्वारा मुवाँथाईमा ह्याट्रिक सफलता
म्यागङ गाउँपालिका–६ निवासी १५ वर्षीया प्रतिभाशाली खेलाडी सोनिया तामाङले मुवाँथाई प्रतियोगितामा लगातार तेस्रो पटक प्रथम स्थान हासिल गर्दै ह्याट्रिक सफलता प्राप्त गर्नुभएको छ।
चितवन राइनोज मुवाँथाईद्वारा आयोजित दोस्रो राइनो मुवाँथाई…
जेन्जी आन्दोलन दमन: जेनजी मुभमेन्टले जिम्मेवार अधिकारीमाथि तुरुन्त कारबाही माग
काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र नभई संलग्न सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग …
देशभरका प्रहरीलाई आज बिहान ८ बजेदेखि स्ट्याण्डबाई ड्युटी,
काठमाडौँ — नेपाल प्रहरी ले देशभरका सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्दै आइतबार बिहान ८ बजेदेखि ‘स्ट्याण्डबाई ड्युटी’ लागू गरेको छ। नेकपा एमाले ले गर्ने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै यस्तो तयारी गरिएको हो। साथै, सशस्त्र प्रहरी बल…