Browsing Category

ब्यानर न्यूज

सार्वजनिक यातायातमार्फत काठमाडौंबाट रसुवा जाँदै गरेका एक युवकको साथबाट ४३ हजार अमेरिकी डलर बरामद…

रसुवा - आज बिहान रसुवाको उत्तरगया गाउँपालिका–५, बेत्रावती बजारस्थित पासाङल्हामु सडकखण्डमा प्रहरीले बा.प्र.०१–००६ ख ९५१५ नम्बरको यात्रुवाहक बस रोकेर चेकजाँच गर्दा उक्त रकम फेला परेको हो । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–५…

रानी फूलैमा’बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

काठमाडौं ।रोल्पा जिल्लामा २०६० साल पौष ६ गते बुवा कुमार बुढा मगर र आमा धनमाया बुढा मगरको कोखबाट जन्मिएकी नृत्याङ्गना तथा मोडल अस्मिता बुढा मगर यतिबेला नेपाली लोकसङ्गीत क्षेत्रमा चर्चाको केन्द्र बन्न थालेकी छन् । गीत–सङ्गीतलाई आफ्नो…

देश बनाउन राज्यका तीन वटै अङ्गको गति एउटै हुनुपर्छ : सभामुख अर्याल

काठमाडौं, जेठ ९ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले देश निर्माणका लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच समन्वय र समान गति आवश्यक रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा पूर्व सांसद मञ्चद्वारा आयोजित कार्यक्रममा…

चितवन प्रहरीको नेतृत्व पौडेललाई, एसपी पुरीको बिदाइ

भरतपुर, जेठ ६ — जिल्ला प्रहरी कार्यालय चितवनको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले सम्हालेका छन्। बुधबार आयोजित एक कार्यक्रमबीच निवर्तमान प्रहरी प्रमुख एसपी गोविन्द पुरीले पौडेललाई औपचारिक रूपमा कमाण्ड हस्तान्तरण…

सभामुखको आग्रह अस्वीकार : प्रधानमन्त्री बालेनले संसदमा प्रश्नोत्तरका लागि समय दिएनन्

काठमाडौं, जेठ ६ — प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको नियमित प्रश्नोत्तर कार्यक्रम अनिश्चित बनेको छ। सभामुख देवप्रसाद अर्याल ले आग्रह गर्दा पनि प्रधानमन्त्री बालेन शाह ले संसदमा उपस्थित भएर प्रश्नोत्तरका लागि समय दिन अस्वीकार…

तिनपिप्लेमा डोजर अभियान : सार्वजनिक जग्गा कब्जामाथि तारकेश्वर नगरपालिकाको एक्सन

काठमाडौं, जेठ ६ — तारकेश्वर नगरपालिका वडा नं. ३ अन्तर्गत तिनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू हटाइएको छ। नगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण तथा व्यवस्थापन अभियानअन्तर्गत डोजर प्रयोग गरी उक्त…

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य श्री कृष्णकुमार कार्की (मोरङ–२) लाई भदौ २४, २०८२ मा सिंहदरबार तथा संघीय संसद् भवन परिसरमा भएको आगजनी तथा तोडफोड घटनामा प्रत्यक्ष संलग्न…

संघीय मन्त्रालयहरूको संख्या २२ बाट १८, कुन कुन गाभिए?

काठमाडौँ — सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले “नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३” स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने तथा पुनर्संरचना गर्ने…

नुवाकोट गोलीकाण्ड: दुई दाजुभाइको हत्या, गाउँमा त्रास

नुवाकोट, बैशाख ३० — नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका–४, किम्ताङमा बुधबार बिहान भएको गोली प्रहारको घटनाले स्थानीय समुदायलाई गहिरो शोक र त्रासमा पारेको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद अन्ततः दुई दाजुभाइको ज्यान जाने घटनामा परिणत…

एसइई नतिजापछि नुवाकोटमा एक छात्राको आत्महत्या

नुवाकोट, वैशाख ३० — नुवाकोटको शिवपुरी गाउँपालिकास्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयकी छात्रा शर्मिला तामाङले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएपछि आत्महत्या गरेकी छन्। विद्यालयका प्रधानाध्यापक अर्जुन लामिछानेका…